नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले पक्राउ
काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा घलेलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । कुवेत...