जुवातास खेल्ने गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । घलेसहित काठमाडौँ महानगरपालिका-६ घर भएका ७३ वर्षीय रमेश...