नुवाकोट-१ मा माओवादी हितबहादुर तामाङले लिए अग्रता
काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अग्रता लिएका छन् । एमालेका बद्री मैनालीलाई पछि पार्दै माओवादीका तामाङले १५४ मत अन्तरले...