प्रतिध्वनि : सामाजिक उपन्यास “नूतन” माथि पाठकीय दृष्टि
नेपाली साहित्यको उपन्यास विधामा साहित्यकार ऋषिराम भुसालको नयाँ कृति ‘नूतन’ ले प्रवेश गरेको छ । निजामती सेवामा आवद्ध साहित्यकार ऋषिराम भुसालका मुक्तकहरू बिभिन्न अनलाइनहरूका साथै साहित्यिक प्रकाशनहरूमा प्रकाशित भइरहेका छन्...