१५ लाख घुस लिने वडाध्यक्ष बादे भ्रष्टाचारी ठहर
काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको अदालतका सूचना अधिकारी...