एक दिन टिकेन विद्यालय बन्द गर्ने धनगढी मेयरको ‘हचुवा’ निर्णय
कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडको विद्यालय अनिश्चित कालीन बन्द गर्ने निर्णय एक दिन पनि टिक्न सकेन । सङ्घीय सरकारको शिक्षा मन्त्रालयको परिपत्रको बेवास्ता गर्दै मेयर नृपबहादुर वडले...