समाजवादी मोर्चालाई पार्टी एकतामा बदल्ने प्रयास गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विचार मिल्नेहरूसँग पार्टी एकताको प्रयासलाई जारी राख्ने निर्णय गरेको छ । हालै बसेको पार्टीको पोलिटब्युरो बैठकले किरण, आहुति, कञ्चन, मोहन विक्रम लगायतले नेतृत्व...