अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र हो : पदम गिरी
काठमाडौँ । नेकपा(एमाले)का तर्फबाट प्रतिनिधि सभामा सचेतकको भूमिकामा रहेका पदम गिरीले वर्तमान सरकारलाई नै बलियो बनाएर जाँदा देश र जनताको हित हुने बताएका छन् । उनले नेपाली जनताको समृद्धिको यात्रामा...