जसपा नेता हवारी नेकपा आली समुहमा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । नेता हवारीले शुक्रबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच...