बामदेव गौतमको गुनासो-‘एकीकृत समाजवादीमा नजाओस् भनेर एमालेले प्रस्ताव गरेको रहेछ’
काठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद बामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रस्ताव गरेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकपछि संसद् भवन...