केपी र माधवले वास्ता गरेनन्, समाजवादी मोर्चाले पनि बोलाएन
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीमा जाने बाटो तत्काललाई बन्द भएको बताएका छन्। रिपोर्टर्स क्लबमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले...