यस्तो छ महाधिवेशनअघि माधव नेपालले जारी गरेको अन्तर पार्टी निर्देशन-१४ (पूर्णपाठ)
काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दसौँ महाधिवेशनबाट कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी आफ्नो पार्टीको भएको जिकिर गरेका छन् । महाधिवेशनअघि अन्तर पार्टी निर्देशन-१४ जारी गर्दै उनले आजभन्दा...