रामकुमारी झाँक्रीले भनिन्-‘मसानघाट पुगेको राजतन्त्र फर्कन्न
काठमाडौँ । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् । एकीकृत समाजवादी प्युठानको १०औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत...