भूकम्पपीडितलाई सरकारले तत्काल राहत वितरण गरोस् : झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौँमा...