सरकार छोड्नु परेपनि यथास्थितिमा बजेट पास हुन नदिने नकपा एसको चेतावनी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन्। शुक्रवार काठमाडौँमा भएको पार्टी निकट समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै...