प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनै पर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने बताएका छन्। एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटी...