‘रवि र बालेनहरुको हर्कतलाई सत्ता गठबन्धनले राष्ट्रिय खतरा देखाउन खोज्दै छ’ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रवि लामिछाने र बालेन साहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय भएको टिप्पणी गरेका छन्। रवि/बालेनहरुको उखरमाउलोलाई सत्ता गठबन्धनले राष्ट्रिय खतरा देखाउन खोजेको उनको भनाइ...