नेकपा एसले भन्यो-अराजनीतिक साँठगाँठको ओली सरकार आफ्नै अयोग्यताको दुश्चक्रमा फस्दै छ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धन केबल अराजनीतिक साँठगाँठ भएको पुष्टि भएको बताएको छ । अध्यक्ष माधव नेपालले हालै अपानी जारी गर्दै सरकारको अयोग्यताले आम असन्तुष्टि बढ्ने र...