एकीकृत समाजवादीले भन्यो-कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना छैन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना...