विधायन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने
काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका तर्फबाट...