एकीकृत समाजवादीले महाधिवेशनको दस्ताबेज मातहतका कमिटीलाई पठाउने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कमिटीको सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको महाधिवेशन दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको...