समानान्तर कमिटी बनाएका नितेश पौडेल युवा संघबाट निष्कासित
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले समानान्तर कमिटी बनाएको भन्दै सह-संयोजक नितेश पौडेलसहित तीन जनालाई निष्कासन गरेको छ । संयोजक कृष्णकुमार विश्वकर्माले सहसंयोजक पौडेल, कार्यालय सदस्यहरू रोशन...