गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : रामकुमारी झाँक्री
काठमाडौँ । सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन् । उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै...