१२ कार्तिक २०७८, शुक्रबार
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुरा ओलीले गरेको गलत प्रचार हो : अध्यक्ष नेपाल
पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश महाअभियोग लगाउने कुरा गलत प्रचार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा...