नयाँ गठबन्धनको सुरूआतमै ‘प्रचण्ड’-ओलीले विश्वासमा कुठाराघात गरे : एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नयाँ समीकरणका मुख्य घटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरूको विश्वासमा कुठाराघात गरेको निष्कर्ष निकालेको छ। सचिवालयको बैठकपछि बोल्दै प्रवक्ता...