गठबन्धन भत्काउँछौँ भन्ने सपना कसैले नदेखे हुन्छ : माधव नेपाल
भक्तपुर काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको...