भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिरिएको भन्दै एमालेले जनायो आपत्ति
काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । सोमबार सिंहदरवारमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र...