स्याङ्जा-२ मा एमालेकी पद्मा अर्यालको अग्रता कायमै, पछ्याउँदै गुरुङ
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा (एमाले)की पद्माकुमारी अर्यालले अग्रता बनाएकी छन् । गल्याङ नगरपालिका-६ र ७ तथा भिरकोट-५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल...