एउटै निर्वाचन क्षेत्रमा एमालेका २ उम्मेदवारको मनोनयन दर्ता
काठमाडौँ । रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि खिमलाल भट्टराई र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्...