राजनीतिक स्थिरताका लागि काँग्रेस र एमालेको सरकार : सञ्चारमन्त्री गुरुङ
तनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) बीच सरकार गठनमा सहमति बनेको बताएका छन् । नेकपा (एमाले)का उपमहासचिव...