प्रतिनिधि सभा बैठक : क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न माग
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहलाई गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न माग गरिएको छ । बैठकको आकस्मिक समयमा...