ओलीको माग : प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो
काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताएका छन्। दाहालले प्रितम सिंहको किताब सार्वजनिक गर्दै ‘मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहजी धेरैपटक दिल्ली...