जनतालाई चिसोबाट बचाउने पूर्वतयारी थाल्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई-मधेश र देशभरिका जिल्लाका नागरिकलाई चिसोबाट बचाउने पूर्वतयारी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा सोमबार...