उदयपुरको चौदण्डीगढीमा सर्पदंश उपचार सेवा सञ्चालन गर्न माग
उदयपुर । नेकपा एमाले उदयपुरले जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाली सेनाको सर्पदंश उपचार सेवा पुनः विस्तार गर्न माग गरेको छ । एमाले उदयपुरका अध्यक्ष भागवत राउत नेतृत्वको टोलीले रक्षा मन्त्री मानवीर...