शंकर पोखरेलले भने-पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढ्यो
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढेको बताएका छन् । मंगलबार एमाले बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । कतिपय...