प्रहरी समायोजनबारे ओलीको असन्तुष्टि, प्रहरी र कर्मचारी स्वतन्त्र हुनुपर्ने तर्क
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी समायोजनको विषयमा असहमति जनाएका छन् । सर्लाहीको कार्यक्रममा जाने क्रममा जनकपुरधाम एयरपोर्ट आइपुगेका उनले प्रहरी समायोजनको विषयमा घुमाउरो ढंगले असहमति जनाएका हुन्...