भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारलाई एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ। चिसोमा कठ्याँग्रिएर भूकम्प ज्यान गइरहेको समाचार बाहिर आइरहेका बेला एमाले केन्द्रीय कमिटी बैठकले तत्काल अस्थायी...