प्रधानमन्त्री ओलीलाई भेट्न देउवा बालुवाटारमा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । सभापति देउवा आएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटवार्ता सुरु भएको छ । देउवा...