झापामा नेकपा एसका ७० नेता-कार्यकर्ता एमालेमा फर्किए
काठमाडौँ । झापामा नेकपा एकीकृत समाजवादीका अधिकांश नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एस राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष...