प्रस्तावित निर्वाचन आयुक्तबारे निर्णय गर्न काँग्रेस र एमाले आन्तरिक छलफलमा
काठमाडौँ। नेपाली काँग्रेस र नेकपा एमाले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे आन्तरिक छलफलमा जुटेका छन्। नेताहरूका अनुसार काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सांसदहरूले आन्तरिक छलफल गरिरहेका छन् । एमाले पनि...