८४ मा एमालेको बहुमत आउने गरी काम गर्न ईश्वर पोखरेलको निर्देशन
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । आइतबार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ...