गण्डकीमा सरकार बनाउन ओलीले खोजे राप्रपाको साथ
काठमाडौँ । पोखरा आएका नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेटवार्ता गरेका छन् । कास्कीमा निर्वाचित कमिटीको शपथ ग्रहणमा...