राष्ट्र हितविरोधी गठबन्धन फालेर राष्ट्रवादी नयाँ समीकरण बनेको शंकर पोखरेलको दाबी
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा छाएको चरम निराशालाई चिरेर आशाको सञ्चार गर्न नयाँ गठबन्धन निर्माण गर्नुपरेको बताएका छन् । अहिलेको गठबन्धन देश र जनताका लागि अनिवार्य भएकोले...