गठबन्धनमा सहभागी हुने दल निश्चित भएपछि मात्रै मन्त्रालय बाँडफाँट
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ गठबन्धनमा सामेल हुने दलहरूको संख्या नटुङ्गिएकाले तत्कालै मन्त्रालय बाँडफाँड नहुने जनाएका छन् । सत्ता साझेदार ४ दलको ८ बुँदे सहमति सार्वजनिक गरेपछि...