पूर्वसांसदसहित आजपाका प्रभावशाली नेताहरू एमाले प्रवेश
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीका प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन् । पूर्व प्रदेश सांसद तथा आजपा उपमहासचिव कुन्दन कुस्वाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह,...