व्यवस्थाविरुद्धको डिजाइन भनेर ‘प्रचण्ड’ले बालकुमारी घटना मोड्न खोज्दैछन् : भीम रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने भन्दै अन्तै मोड्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले सोमबार मेलमिलाप दिवसको अवसरमा...