संसद्मा कुण्ठा पोख्ने होइन, तर्क र तथ्यका आधारमा प्रस्तुत हुनुपर्छ – रघुजी पन्त
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा गरेको सम्बोधनलाई कुण्ठा व्यक्तको संज्ञा दिएका छन् । बिहीबार...