शंकर पोखरेलले भने-नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा नरहेको बताएका छन् । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अहिले राजनीतिक...