यातायात कार्यालय धनकुटाका प्रमुख लुइँटेललाई कालो मोसो
काठमाडौँ । यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुइँटेललाई नेकपा (बहुमत) का कार्यकर्ताले मोसो दलेका छन्। बुधबार दिउँसो लुइँटेलमाथि कार्यकक्षमै मोसो दलिएको हो। कार्यालय प्रमुख लुइँटेलले सेवाग्राहीबाट घुस लिने...