सबै कम्युनिस्टहरू एक हुने बेला आयो : विप्लव
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका सबै कम्युनिस्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिँदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र...